राजनिति
देशभरका ६ सय ८५ पालिकाको मत परिणाम सार्वजनिक
शनिबार, जेठ ७, २०७९बझाङमा कुन पार्टीको कति पालिका र वडा ? हेर्नुहोस् पूर्ण विवरण
बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । शुक्रबार, जेठ ६, २०७९जसले बझाङमा समाजवादीको संस्थापनको भूमिका खेले र गाउँपालिका पनि जोगाए
बिहीबार, जेठ ५, २०७९सुर्मा गाउँपालिकामा जितेसँगै बझाङका ६ पालिकामा नेपाली कांग्रेसको जित, एकीकृत समाजवादीले बिउ जोगायो
सुर्मा गाउँपालिका १ देखि ५ सबै वडाहरुको मतगणना सम्पन्न हुँदाको नेकपा एमाालेलाई हराउँदै नेपाली कांग्रसले गाउँपालिका आफ्नो हात पार्न सफल भएको छ... बिहीबार, जेठ ५, २०७९बझाङका १० पालिकाको नतिजा सार्वजनिक, कांग्रेस पहिलो (सूचीसहित)
बझाङका १० स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । बुधबार, जेठ ४, २०७९दुर्गाथली गाउँपालिकामा गठबन्धनले प्रमुख र उप्रमुखसहित पाँच वडामा बिजयी हात पार्यो
दुर्गाथली गाउँपालिकामा गठबन्धनले प्रमुख र उप्रमुखसहित पाँच वडामा बिजयी हात पारेको छ । सोमबार, जेठ २, २०७९बझाङको बुंगल नगरपालिकामा ८ वटा वडासहित प्रमुख र उपप्रमुखमा गठबन्धन बिजयी
बुंगल नगरपालिकामा ८ वटा वडासहित गठबन्धन बिजयी भएको छ । सोमबार, जेठ २, २०७९गठबन्धन र एमालेलाई हराउँदै जयपृथ्वी नगरपालिका वडा नम्बर १ मा डम्बर सिंह बिजयी
जयपृथ्वी नगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार डम्बर सिंह बिजयी भएका छन् । सोमबार, जेठ २, २०७९बझाङको छबिसपाथिभेरा ७ मा गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी
बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । सोमबार, जेठ २, २०७९बझाङको मष्टा गाउँपालिका प्रमुख उपप्रमुखसहित ६ वटा वडामा गठबन्धन बिजयी
बझाङको मष्टा गाउँपालिका प्रमुख उपप्रमुखसहित ६ वटा वडामा गठबन्धन बिजयी भएको छ । सोमबार, जेठ २, २०७९बझाङको सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुन: मतदान जारी
झडप भइ मतदान स्थगित भएको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ स्थित सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुन: मतदान भइरहेको छ । आइतबार, जेठ १, २०७९बझाङको थलारा गाउँपालिकामा अध्यक्षसहित तीन वडामा एमाले र उपाध्यक्षसहित छ वडा गठबन्धन बिजयी
थलारा गाउँपालिकाको अध्यक्ष नेकपा एमालेका उम्मेदवार र उपाध्यक्षमा गठबन्धन(कांग्रेस) का उम्मेदवार बिजयी भएका छन् । आइतबार, जेठ १, २०७९बझाङमा नेकपा एमालेले साइपालबाट खाता खोल्यो, अध्यक्ष, उपाध्यक्षसहित तीन वडामा नेकपा एमाले बिजयी
साइपाल गाउँपालिकामा एमालेका उम्मेदवार मान बहादुर बोहराले ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा बिजयी भएका छन् भने गठबन्धनका उम्मेदारले उज्वल बोहराले... आइतबार, जेठ १, २०७९साताको लोकप्रीय