राजनिति

देशभरका ६ सय ८५ पालिकाको मत परिणाम सार्वजनिक
शनिबार, जेठ ७, २०७९
बझाङमा कुन पार्टीको कति पालिका र वडा ? हेर्नुहोस् पूर्ण विवरण
बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । शुक्रबार, जेठ ६, २०७९
जसले बझाङमा समाजवादीको संस्थापनको भूमिका खेले र गाउँपालिका पनि जोगाए
बिहीबार, जेठ ५, २०७९
सुर्मा गाउँपालिकामा जितेसँगै बझाङका ६ पालिकामा नेपाली कांग्रेसको जित, एकीकृत समाजवादीले बिउ जोगायो
सुर्मा गाउँपालिका १ देखि ५ सबै वडाहरुको मतगणना सम्पन्न हुँदाको नेकपा एमाालेलाई हराउँदै नेपाली कांग्रसले गाउँपालिका आफ्नो हात पार्न सफल भएको छ... बिहीबार, जेठ ५, २०७९
बझाङका १० पालिकाको नतिजा सार्वजनिक, कांग्रेस पहिलो (सूचीसहित)
बझाङका १० स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । बुधबार, जेठ ४, २०७९
दुर्गाथली गाउँपालिकामा गठबन्धनले प्रमुख र उप्रमुखसहित पाँच वडामा बिजयी हात पार्यो
दुर्गाथली गाउँपालिकामा गठबन्धनले प्रमुख र उप्रमुखसहित पाँच वडामा बिजयी हात पारेको छ । सोमबार, जेठ २, २०७९बझाङको बुंगल नगरपालिकामा ८ वटा वडासहित प्रमुख र उपप्रमुखमा गठबन्धन बिजयी
बुंगल नगरपालिकामा ८ वटा वडासहित गठबन्धन बिजयी भएको छ । सोमबार, जेठ २, २०७९
गठबन्धन र एमालेलाई हराउँदै जयपृथ्वी नगरपालिका वडा नम्बर १ मा डम्बर सिंह बिजयी
जयपृथ्वी नगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार डम्बर सिंह बिजयी भएका छन् । सोमबार, जेठ २, २०७९
बझाङको छबिसपाथिभेरा ७ मा गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी
बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । सोमबार, जेठ २, २०७९
बझाङको मष्टा गाउँपालिका प्रमुख उपप्रमुखसहित ६ वटा वडामा गठबन्धन बिजयी
बझाङको मष्टा गाउँपालिका प्रमुख उपप्रमुखसहित ६ वटा वडामा गठबन्धन बिजयी भएको छ । सोमबार, जेठ २, २०७९
बझाङको सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुन: मतदान जारी
झडप भइ मतदान स्थगित भएको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ स्थित सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुन: मतदान भइरहेको छ । आइतबार, जेठ १, २०७९
बझाङको थलारा गाउँपालिकामा अध्यक्षसहित तीन वडामा एमाले र उपाध्यक्षसहित छ वडा गठबन्धन बिजयी
थलारा गाउँपालिकाको अध्यक्ष नेकपा एमालेका उम्मेदवार र उपाध्यक्षमा गठबन्धन(कांग्रेस) का उम्मेदवार बिजयी भएका छन् । आइतबार, जेठ १, २०७९