राजनिति

प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : निर्वाचन आयोग
प्रतिनिधिसभाको कार्यकाल कहिले सकिन्छ भन्ने राजनीतिक वृत्तमा चर्चा चलिरहेका बेला निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म रहेको उल्लेख गर्दै सरकारलाई सुझाव... बिहीबार, जेठ १९, २०७९1653905866.jpg)
आफूले चुनावलाई लक्षित गरेर बजेट नल्याएको अर्थमन्त्री शर्माको जिकिर
अर्थमन्त्री जनार्दन शर्माले आफूले चुनावलाई लक्षित गरेर बजेट नल्याएको जिकिर गरेका छन् । सोमबार, जेठ १६, २०७९
काठमाडौं महानगरका मेयर बालेन साहले लिए शपथ
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमबार, जेठ १६, २०७९
एमाले नेता महेश बस्नेत अस्पताल भर्ना
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत अस्पताल भर्ना भएका छन्। सोमबार, जेठ १६, २०७९
मृगलाई हानेको गोली लागेर एकजनाको मृत्यु
प्युठानको ऐरावती गाउँपालिका १ स्थित दाङवाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। सोमबार, जेठ १६, २०७९
सरकारले आर्थिक वर्ष २०७९र८० को बजेट आज सार्वजनिक गर्दै, वृद्धभत्ता पाउने उमेर घट्ने
सरकारले आर्थिक वर्ष २०७९र८० को बजेट आज सार्वजनिक गर्दै छ । आइतबार, जेठ १५, २०७९
चुनावअघि गठबन्धन, चुनावपछि ठगबन्धन भन्दै बझाङमा युवासंघ र अनेरास्ववीयूको विरोध प्रदर्शन
मुख्य विपक्षी दल नेकपा एमालेका युवा तथा विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा बझाङमा प्रदर्शन गरेका छन् । मंगलबार, जेठ १०, २०७९
स्थानीय तहमा सुदूरपश्चिम प्रदेशमा कुन दलका कति निर्वाचित ?
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट प्रमुख पदमा १५, अध्यक्षमा २२, उपप्रमुखमा १४, उपाध्यक्षमा ३०, वडाध्यक्ष ३०२, महिला सदस्यमा ३२३, दलित महिला सदस्यमा ३१७,... सोमबार, जेठ ९, २०७९
राप्रपा बझाङले चुनावमा असहयोग गरेको भन्दै ९ जनालाई कारबाही गर्यो
राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङले स्थानीय तह सदस्य निर्वाचनका बेला असहयोग गर्ने पार्टी प्रतिनिधिलाई कम्तिमा ५ बर्षका लागि पार्टीको साधारण सदस्य नरहने गरि... सोमबार, जेठ ९, २०७९
६ सय ९६ पालिकाको नतिजा सार्वजनिक हुँदा कुन दल कति स्थानमा विजयी भए ?
आइतबार, जेठ ८, २०७९
कैलालीको धनगढी उपमहानगरपालिकाका १४ वटा वडाको मतगणना सार्वजनीक
शनिबार, जेठ ७, २०७९