राजनिति

सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छायो
राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छाएको बताएका छन् । सोमबार, साउन २, २०७९
गभर्नर अधिकारीविरुद्ध माइतीघरमा नेविसंघको धर्ना
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ । शुक्रबार, असार ३१, २०७९
१३ सांसद मात्रै आएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित
सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथि छलफल गर्न बोलाइएको प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ। मंगलबार, असार २८, २०७९
सुदूरपश्चिममा लगातार पाँचौँ पटक प्रदेशसभा बैठक स्थगित
सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक आज पनि स्थगित भएको छ। सोमबार, असार २७, २०७९
बाजुराको बुढीगंगामा एमाले विजयी
बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएको छन्। आइतबार, असार २६, २०७९
बुढीगंगा अपडेट: दुई वडाध्यक्ष जित्दा प्रमुखमा एमाले ६०२ मतले अगाडि
मतदानपछि मतगणना भइरहेको बाजुराको बुढीगंगामा एमालेले वडा नम्बर १ र १० जितेको छ । शनिबार, असार २५, २०७९
मंगलबार एमाले महासचिव पोखरेल बझाङ आउने
बझाङको एमाले जिल्ला अधिवेशनमा सहभागी हुन महासचिव पोखरेल आउन लागेको एमाले केन्द्रीय सदस्य तथा बझाङका सह इन्चार्ज ऐन महरले जानकारी दिए । शनिबार, असार १८, २०७९
कोइराला समूहको निष्कर्ष : देउवा पार्टी र सरकार दुवैतर्फ असफल
नेपाली कांग्रेसको शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवा पार्टी र सरकार सञ्चालन दुवैतिर असफल बनेको निष्कर्ष निकालेको छ । शनिबार, असार १८, २०७९
विप्लव छाडेका केन्द्रिय सदस्य खड्का र जिल्ला इन्चार्ज माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व सेती इन्चार्ज तथा केन्द्रिय सदस्य शंकर खड्का नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार, असार १५, २०७९
सुदूरपश्चिम प्रदेश सरकारले आज ३५ अर्ब बढीको बजेट ल्याउँदै
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि आज बजेट ल्याउँदैछ । बुधबार, असार १, २०७९