खेल
भुटानविरुद्ध नेपाल ३ विकेटले विजयी, नेपालको लगातार तेस्रो जित
आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ । आइतबार, भदौ १७, २०८०एसिया कप क्रिकेटमा आज भारत-पाकिस्तानको ‘हाइभोल्टेज’ खेल हुँदै
१६औँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन् । शनिबार, भदौ १६, २०८०बहराइनसँगकाे खेलमा नेपाल १७ बलमै विजयी
आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहरानलाई १० विकेटले हराएको छ । शनिबार, भदौ १६, २०८०लगातार दोस्रो जित दर्ता गर्ने दाउमा नेपाल, आज बहराइनसँग खेल्दै
नेपालले आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज शुक्रबार बहराइनसँग खेल्दैछ। शुक्रबार, भदौ १५, २०८०महिला टी–२० क्रिकेट : उपाधि जित्न नेपालले पायो एक सय दुई रनको लक्ष्य
मलेसियामा भइरहेको चार देश सम्मिलित महिला टी–२० आई सिरिजको उपाधिका लागि नेपालले एक सय दुई रनको लक्ष्य पाएको छ । शनिबार, भदौ ९, २०८०इङ्ग्लिस प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार बेलुका सवा ५ बजे बर्नमाउथ र... शनिबार, भदौ ९, २०८०एसीसी इमर्जिङमा रोहितको अर्धशतक
एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ’ए’ सँगको खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्। रोहितले ६४ बलमा अर्धशतक बनाए। सोमबार, साउन १, २०८०बङ्लादेश र अफगानिस्तान आज तेस्रो तथा अन्तिम एकदिवसीय खेल हुँदै
बङ्लादेश र अफगानिस्तान आज तेस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दैछन् । मंगलबार, असार २६, २०८०सन्दीप र दीपेन्द्रले गुमाए एसीसी इमर्जिङ टिम्स एसिया कप
नेपाली राष्ट्रिय टाेलीका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । शुक्रबार, असार २२, २०८०सिङ्गापुरलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भोली मलेसियासँग खेल्ने
नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । सोमबार, असार १८, २०८०विश्वकप छनोट : सुपर सिक्समा पुग्न नेपालले आज नेदरल्याण्ड्ससँग जित्नैपर्ने दबाब
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । शनिबार, असार ९, २०८०चौथो खेलमा नेपाल मलेसियासँग पराजित, शृङ्खला बराबरी
पाँच खेलको महिला टी-२० आई शृङ्खलाको चौथो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । शनिबार, जेठ २०, २०८०दुर्गाथली १ जुजीमा शनिबारबाट सुरु भएको भलिबल प्रतियोगीता आज सम्पन्न
दुर्गाथली गाउँपालिका र गतिशील विकास युवा क्लबको संयुक्त आयोजनामा शनिबारबाट दुर्गाथली एक जुजीमा सुरु भएको भलिबल प्रतियोगीता आज सम्पन्न भएको छ । सोमबार, चैत २७, २०७९साताको लोकप्रीय