खेल
त्रिदेशीय टी–२० शृङ्खलाकाे ट्रफी सार्वजनिक
नेपाल, यूएई र हङकङ सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे ट्रफी सार्वजनिक भएकाे छ । मंगलबार, असोज ३०, २०८०नेपालले क्वाटरफाइनलमा भारतसँग खेल्ने
नेपाल चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)को क्वाटरफाइलमा भारतसँग परेको छ । लक्की ड्र बाट नेपाल भारतसँग परेको हो । सोमबार, असोज १५, २०८०अभिनाशको कीर्तिमानी ६ विकेटसँगै नेपाल माल्दिभ्ससँग १३८ रनले बिजयी, क्वाटरफाइनलमा प्रवेश
तीव्र गतिका बलर अभिनाश बोहराको कीर्तिमानी ६ विकेटसँगै नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्समाथि १ सय ३८ रनको सानदार जित... आइतबार, असोज १४, २०८०१९औं एसियाड : सेमिफाइनलमा पुग्यो नेपाली पब्जी टोली
चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन(पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार, असोज १२, २०८०दीपेन्द्रको ९ बलमै अर्धशतक : सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी
नेपालका दीपेन्द्र सिंह ऐरी सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । बुधबार, असोज १०, २०८०सुर्मा समाज सुधार यूथ क्लबले विजया दशमीको अवसरमा क्रिकेट प्रतियोगिता गर्दै
सुर्मा समाज सुधार यूथ क्लबले खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । मंगलबार, असोज ९, २०८०क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी
नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । शनिबार, असोज ६, २०८०नेपाललाई विश्वसामु चिनाउने ढाँटलाई हौसला स्वरुप बित्थडचिरले एक लाख दिने, वडाध्यक्षले पनि सहयोग गर्ने
बित्थडचिर गाउँपालिकाले मिक्स मार्सल आर्ट्सका स्टार रविन्द्र ढाँटलाई हौसला स्वरुप एक लाख दिने भएको छ । सोमबार, असोज १, २०८०श्रीलङ्काको लज्जास्पद ब्याटिङ, ५० रनमै अल आउट
एसिया कप क्रिकेटकाे फाइनलमा भारतसँगकाे खेलमा श्रीलङ्काले लज्जास्पद ब्याटिङ गरेकाे छ । आइतबार, भदौ ३१, २०८०बझाङका रविन्द्रले रुसका डोंगाकलाई नकआउट गर्दै हराए
बझाङको बित्थडचिर गाउँपालिका घर भएका मिक्स मार्सल आर्ट्सका स्टार रविन्द्र ढाँटले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै वन फ्राइडे फाइट्समा जित हासिल गरेका... शुक्रबार, भदौ २९, २०८०साउथ एसियन कराते प्रतियोगितामा चम्किएका सुदिपले नेपाललाई प्रथम स्थान दिलाए
भारतको चेन्नेइमा जारी साउथ एसिया कराते कप २०८० मा नेपालको तर्फबाट खेलेका ५५ केजी तौलबाट सुदिप कठायत प्रथम भएका छन् । सोमबार, भदौ २५, २०८०नेपाललाई थाईल्यान्डको चुनौतीपूर्ण लक्ष्य
थाईल्यान्डले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपाललाई फाइनलमा पुग्न १ सय ६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । शुक्रबार, भदौ २२, २०८०विश्वकपका लागि भारत र दक्षिण अफ्रिकाको प्रारम्भिक टोली घोषणा
भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि भारत र दक्षिण अफ्रिकाले आफ्ना प्रारम्भिक टोली घोषणा गरेका छन् । बुधबार, भदौ २०, २०८०साताको लोकप्रीय