खेल
खप्तडछान्ना गाउँपालिकामा पालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
खप्तडछान्ना गाउँपालिकामा पालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । शनिबार, पुस १४, २०८०बझाङले हात पार्यो प्लेट च्याम्पियनसिपको उपाधि
बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अर्थात प्लेट च्याम्पियनसिपको उपाधि बझाङले हात पारेको छ। शुक्रबार, पुस १३, २०८०अर्जुनको सानदार ब्याटिङका बाबजुद नेपाल अफगानिस्तानसँग पराजित
युवा ब्याटर अर्जुन कुमालको सानदार ब्याटिङका बाबजुद नेपाल एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ । आइतबार, मंसिर २४, २०८०नाननदेव मेला अन्तर्गत आज पुरुष भलिबलतर्फ तीनवटा खेल सञ्चालन
मष्टा गाउँपालिका वडा नम्बर १ र जयपृथ्वी नगरपालिका ३ को सिमाना डुङ्ग्रीमा लाग्ने नाननदेव मेला अन्तर्गत आज तीनवटा भलिबल र देउडा खेलहरु... बुधबार, मंसिर १३, २०८०भारतलाई हराउँदै अष्ट्रेलियाले लियो छैटौं पटक विश्वकपको उपाधि
ओपनर ट्रविस हेडको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको छ । आइतबार, मंसिर ३, २०८०चार देशीय महिला टी–२० क्रिकेट शृङ्खला : जापानलाई हराउँदै नेपाल तेस्रो
नेपालले चार देश सम्मीलित महिला टि२० आई सिरिजमा तेस्रो स्थानको लागि भएको खेलमा जापानलाई ४५ रनले हराएको छ । आइतबार, मंसिर ३, २०८०महिला टी–२० सिरिज : नेपालले जापानलाई ६७ रनले हरायो
चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो... शनिबार, मंसिर २, २०८०सुर्मामा सम्पन्न चौगाउँ च्याम्पियन क्रिकेट प्रतियोगिताको उपाधि आयोजक साइनस्टार युवा क्लबलाई
शुभदिपावलीको अवषर पारि सुर्मा गाउपालिका ५ धौल्देउ माविको प्राङ्गणमा सञ्चालन भएको चौगाउँ च्याम्पियन क्रिकेट प्रतियोगिताको उपाधि आयोजक साइनस्टार युवा क्लब सुर्मा -५... शनिबार, मंसिर २, २०८०सुर्मा चौगाउँ च्याम्पियन क्रीकेट प्रतियोगिता : आयोजक साइनस्टार युवा क्लब फाइनल प्रवेश
शुभदिपावलीको अवषर पारि सुर्मा गाउपालिका ५ धौल्देउ माविको प्राङ्गणमा जारी सुर्मा चौगाउँ च्याम्पियन क्रिकेट प्रतियोगिता अन्तर्गत आज एउटा सेमिफाइनल खेल सम्पन्न भएको... बिहीबार, कात्तिक ३०, २०८०विश्व कप क्रिकेटमा आज अस्ट्रेलिया र बङ्लादेश तथा पाकिस्तान र इङ्ल्यान्ड खेल्दै
एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र बंगलादेशबिचको खेल हुँदैछ । शनिबार, कात्तिक २५, २०८०बुंगल अन्तरपालिका स्तरिय भलिबल प्रतियोगीताको उपाधी पुरुष तर्फ केदारस्युँ र महिला तर्फ बित्थडचिरलाई
बुंगल नगर खेलकुद विकास समितिले आयोजना गरेको जिल्ला अन्तर पालिका स्तरिय महिला पुरुष भलिबल प्रतियोगीताको उपाधि पुरुष तर्फ केदारस्युँ गाउँपालिका र महिला... शनिबार, कात्तिक २५, २०८०छबिसपाथिभेरा-४ झुतेरामा सुरु भयो भलिबल प्रतियोगिता, आज दुई खेल भए
छबिसपाथिभेरा गाउँपालिका- ४ झुतेरामा वडा तथा टोलस्तरीय पुरुष जुनियर भलिबल प्रतियोगिताको आज उद्धघाटन गरिएको छ । बिहीबार, कात्तिक २३, २०८०सुरु भयो प्रथम गणेश स्मृती फुटबल प्रतियोगिता, आयोजक भोपुर युवा समाज वि र मोर्तोली टिमको बिजयी सूरुवात
बझाङमा प्रथम गणेश स्मृती फुटबल प्रतियोगिताको उद्धघाटन भएको छ । बिहीबार, कात्तिक २३, २०८०साताको लोकप्रीय