खेल

आइपिएल : आरसिबीको यात्रा प्लेअफमा पुगेर समाप्त, राजस्थान चार विकेटले विजयी
बिहीबार, जेठ १०, २०८१
सन्दिपले भिसा नपाएकोबारे क्यानले के भन्छ ?
बुधबार, जेठ ९, २०८१
अन्तत: अमेरिकाले भिसा नदिदा सन्दीप लामिछानेले गुमाए विश्वकप
क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप गुमाउने भएका छन्। बुधबार, जेठ ९, २०८१
त्रिकोणात्मक टी-२० आई सिरिज : नामिबियालाई हराउनै पर्ने दबाबमा नेपाल
नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ... शुक्रबार, फागुन १८, २०८०
नेदरल्यान्ड्समाथि नेपालको ९ विकेटको सानदार जित
आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ । शनिबार, फागुन ५, २०८०
विश्वकप लिग-२ : आज नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै
आईसीसी क्रिकेट विश्वकप लिग- २ (२०२३-२०२७) सिरिज अन्तर्गत आज नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। शनिबार, फागुन ५, २०८०
बुंगलले कब्जा गर्यो १४ औं बझाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि
केदारस्यूँ गाउँपालिकाको झोतामा सञ्चालन भएको १४ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । आइतबार, माघ २८, २०८०
यू-१९ विश्वकप: नेपाल भोली पहिलो खेलमा न्युजिल्यान्डसँग भिड्दै, यस्तो छ इतिहास
आइसिसी यू-१९ विश्वकप आगामी शुक्रबारदेखि दक्षिण अफ्रिकामा भइसकेको छ। १६ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपाल समूह 'डी' मा छ। शनिबार, माघ ६, २०८०
प्रधानमन्त्री कप : सुदूरपश्चिमले लगातार तेस्राे जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुग्यो
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम लगातार तेस्रो खेलमा विजयी भएको छ । बिहीबार, माघ ४, २०८०
छिमेकी टोली कर्णालीमाथि सुदूरपश्चिमको फराकिलो जित
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा छिमेकी टोली कर्णाली प्रदेशमाथि १ सय ३४ रनको फराकिलो जित हात पारेको छ । मंगलबार, माघ २, २०८०
किन लाग्यो केदारस्युँ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा ८ दिन ?
केदारस्युँ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हिजो ८ दिन लगाएर सम्पन्न भएको छ । बिहीबार, पुस २६, २०८०
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय
जिल्ला अदालत काठमाण्डौले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा आठ वर्ष कैद सजाय तोकेको छ । बुधबार, पुस २५, २०८०