खेल
दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई सुदूरपश्चिम सरकारले जनही दुई लाख दिने
सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ । शनिबार, चैत ४, २०७९क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, १२ खेलमा ११ खेल जित्दै सोझै विश्व कप क्रिकेटको छनोटमा
विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराएर विश्व कप क्रिकेटको क्वालिफायरमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय... बिहीबार, चैत २, २०७९जयपृथ्वी बहुमुखि क्याम्पस भोपुरमा सप्ताहव्यापी खेलकुदको उदघाटन
बझाङको जयपृथ्वी बहुमुखि क्याम्पस भोपुरमा सप्ताहव्यापी खेलकुदको उदघाटन गरिएको छ । आज एक ओैपचारिक कार्यत्रमका विच जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले... शुक्रबार, फागुन २६, २०७९नेपालले दियो पपुवा न्युगिनीलाई कीर्तिमानी लक्ष्य, आसिफले गरे करियरकै उत्कृष्ट ब्याटिङ
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले पपुवा न्युगिनी ९पीएनजी०लाई २ सय ९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ। बिहीबार, फागुन २५, २०७९राष्ट्रपति रनिङ शिल्ड : छात्रा भलिबल तर्फ सुर्मा गाउँपालिका बन्यो प्रथम
बझाङमा भइरहेको १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत आज भएका खेलमा छात्रा भलिबल तर्फ प्रथम उपाधी सुर्मा गाउँपालिकाले हात... बिहीबार, फागुन १८, २०७९फर्जी खेलाडी खेलाएको भन्दै वित्थडचिर र सुर्मा गाउँपालिकाबीचको खेल रद्द
बझाङमा भइरहेको १३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत आज पनि विभिन्न खेलहरु सम्पन्न भएका छन् । मंगलबार, फागुन १६, २०७९राष्ट्रपति रनिङ शिल्ड : छात्र भलिबल तर्फ वित्थडचिर र केदारस्युँ फाइनल प्रवेश, यस्तो छ आजको नतिजा
बझाङमा भइरहेको १३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत आज पनि विभिन्न खेलहरु सम्पन्न भएका छन् । सोमबार, फागुन १५, २०७९बालुवाटारलाई जिल्लाकै नमुना खेल मैदान बनाउन पहल गर्ने अध्यक्ष चलाउनेको भनाई
छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ मा रहेको बालुवाटार बगरलाई जिल्लाकै खेल मैदान बनाउन पहल गर्ने छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष बसन्त चलाउने बताउनुभएको छ... आइतबार, फागुन १४, २०७९सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ बन्द इजलासमा
सन्दीप लामिछानेको मुद्दा बन्द इजलासमा सुनुवाइ हुने भएको छ । आइतबार, फागुन १४, २०७९साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित
बङ्लादेशमा हिजोदेखि सुरु भएकाे साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित भएको छ । शनिबार, माघ २१, २०७९प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट सुदूरपश्चिम र प्रदेश १ को विजयी सुरुवात
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुनसरीको इटहरीमा सुरु भएको छ। प्रदेश १ ले मधेस प्रदेशमाथि ९ विकेटको फराकिलो जित... शनिबार, पुस ३०, २०७९नेपाल टी–२० लिग लुम्बिनी अल स्टार्सले जित्यो
विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरी लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ । बुधबार, पुस २७, २०७९पाँच पटकको विजेता बार्सिलोना लगातार दोस्रोपटक समूह चरणबाटै बाहिरियो
स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्यिन्स लिग फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। बिहीबार, कात्तिक १०, २०७९साताको लोकप्रीय