खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ । बिहीबार, मंसिर ६, २०८१नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू
नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्। सोमबार, कात्तिक १२, २०८१अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो
पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित... शुक्रबार, कात्तिक २, २०८१एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस
पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ । बिहीबार, कात्तिक १, २०८१को हुन् सुदूरपश्चिम रोयल्स मेन्टोर नियुक्त गरेका ब्राड हज ?
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अष्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टोर नियुक्त गरेको छ । सोमबार, असोज २८, २०८१थलारा दशैं मेला : गाउँपालिका स्तरिय महिला पुरुष भलिबल प्रतियोगिता जारी
दशै मेलाको अबसरमा आयोजना गरिएको थलारा गाउँपालिका स्तरिय महिला पुरुष भलिबल प्रतियोगितामा बुधबार पुरुष तर्फका ३ वटा खेलहरु र महिला तर्फ ३... बिहीबार, असोज २४, २०८१एनपिएल अक्सनमा सुदूरपश्चिमका खेलाडीको दवदवा
नेपाल प्रिमियर लिग (एनपिएल) मा देशभरका ८ सहरको प्रतिनिधित्व गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज घोषणा गरेको थियो । सोमबार, असोज २१, २०८१क्यानडा भ्रमणमा नेपालको पहिलो जित, ओमानमाथि नेपालको सहज जित
नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ३७ रनले हराएको छ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो । सोमबार, असोज १४, २०८१त्रिदेशीय टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दै
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । शनिबार, असोज १२, २०८१२० वर्ष मुनिको एशियन कप छनोट : आज नेपाल र बहराइनबीच खेल हुँदै
एएफसी २० वर्ष मुनिको एशियन कप छनोटमा नेपालले आज बहराइनसँग खेल्दैछ । शुक्रबार, असोज ११, २०८१खेल मैदान नभए पनि बझाङमा खेलाडी उत्पादन उत्साहजनक
अभ्यासका लागि खेल मैदान नभए पनि बझाङमा खेलाडी उत्पादन भने उत्साहजनक छ । बिहीबार, असोज १०, २०८१‘आइसिसी’को वरियतामा नेपाल एक स्थान खस्कियो
अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसीले)ले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । बुधबार, असोज ९, २०८१एन्फा महिला लिगमा पुलिसले कर्णालीलाई स्तब्ध बनायो
एन्फा महिला लिग फुटबमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई हराएको छ । बुधबार, असोज ९, २०८१साताको लोकप्रीय