जयपृथ्वी विशेष
मन्त्री बनेपछि गृह जिल्लाबासीसँग खुशी साट्न नपाइ अस्ताए सिंह
सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भइसकेपछि पृथ्वीबहादुर सिंह पहिलो पटक डडेल्धुरामा कार्यक्रम सकेर खुशी साट्न गृह जिल्ला बझाङमा... मंगलबार, असार ५, २०८०जग्गाविनाको लालपूर्जा थन्काएर जंगलमा बास
बझाङका हजारौँ रोपनी खेतीयोग्य जमिन बाढीले बर्सेनि बगाउँछ । सेती नदीमा आउने बाढीले जमिन बगाएपछि जिल्लाको विशेष गरि छबिसपाथिभेरा १ का जालेबगरदेखि... बुधबार, पुस २७, २०७९बझाङका प्रहरी जवान धनबहादुरको दुःखेसो : न सपना पुरा भए न ज्यानलाई सन्चो छ
तत्कालीन् द्धन्द चर्किएको बेला २०६० साल भदौ ३० गते विद्रोहीसँगको दोहोरो भेडेन्तमा परि सुर्मा गाउँपालिका २ दोगडीका प्रहरी जवना धनबहादुर बोहरा गम्भीर... मंगलबार, कात्तिक १, २०७९प्राकृतिक विपद र महामारीले धर्मराएको प्रसिद्ध शिल्देवी जात
३ वर्षपछि उद्योग वाणिज्य संघ बझाङले शिल्देवी मेलाको अवषर पारि आइतबार भलिबल प्रतियोगीताको उद्घाटन गर्यो । मंगलबार, कात्तिक १, २०७९बझाङका प्राय: जसो विद्यालयहरु प्राकृतिक विपद्को धरापमा
बझाङका प्राय: जसो विद्यालयहरु प्राकृतिक विपदको धरापमा देखिएका छन् । शनिबार, असोज २९, २०७९चैनपुरमा रेकर्डिङ् स्टुडियो खोलेर बझाङी प्रतिभा बाहिर ल्याउन चाहन्थे वरिष्ठ देउडा गायक कडायत
‘कर्णालीका भेल कालीको लड्कन्या माछो, मेरा खेल्न्या खेलको आयो विरानो मान्छे’ यो गीत सुन्नासाथ सुदूरपश्चिमेली देउडा प्रेमीहरूको मन बहकिन्छ। बिहीबार, साउन १२, २०७९केदारस्युँ गाउँपालिका : एक आर्थिक वर्षमा १४ लाख २२ हजारको टेलिफोन मोबाइल खर्च, मनपरि कर्मचारी र स्वकीय नियुक्त
केदारस्युँ गाउँपालिका जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७७/०७८ मा १४ लाख २२ हजारको टेलिफोन मोबाइल खर्च गरेका छन् । आइतबार, साउन ८, २०७९जयपृथ्वीबहादुर सिंह : पछिल्ला राष्ट्रिय विभूति तर धेरै कुरामा पहिला
सरकारले यही असार ६ गते जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । उनीसहित अब नेपालका राष्ट्रिय विभूति १८ जना... शनिबार, असार १८, २०७९घरघर सरकार आयो भन्दाछियाइन हजुर हामुले यत्रा दुःख केइ भोग्ना पड्या ?
बझाङको केदारस्युँ गाउँपालिकाबासीका लागि सबैभन्दा नजिकको बैंक रहेको स्थान हो झोता बजार । बिहीबार, असार १६, २०७९बझांगी राजा जयपृथ्वीबहादुर सिंह नेपालको १८ औ राष्ट्रिय विभूति घोषणा
मंगलबार, असार ७, २०७९मनसुन सुरू तर बझाङमा सम्भावित विपद् राेक्न छैन पूर्वतयारी
बझाङ प्राकृतिक विपद्का दृष्टिकोणले उच्च जोखिममा रहेको छ । मंगलबार, जेठ ३१, २०७९दुर्घटनाग्रस्त जहाजमा धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि
आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोमबार, जेठ १६, २०७९जहाज दुर्घटनास्थलबाट शेरचनले भने- कोही जीवित भेटेनौं
तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताएका छन् । सोमबार, जेठ १६, २०७९साताको लोकप्रीय