नेभिगेशन
निर्वाचन २०७९

बैतडी प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर भण्डारी निर्वाचित

बैतडीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी निर्वाचित हुनुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर ) लाई १ हजार ५३१ मतले पछि पार्दै विजयी हुनु भएको हो ।

निर्वाचित भण्डारीले ३३ हजार ६११ मत ल्याउनु भयो भने उहाँका निकटतम् प्रतिस्पर्धि कुँवरले ३२ हजार ८० मत ल्याउनु भयो ।

उहाँको यो लगातार तेश्रो जित हो । दोश्रो संविधानसभा निर्वाचन २०७०, ०७४ मा विजयी भएका भण्डारी २०७९ मा पनि जित हात पार्न सफल भएका हुन् । भण्डारी नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष र पूर्व अर्थ राज्यमन्त्री पनि हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप निर्वाचन २०७९
पाँच सयभन्दा कम मतले छिनोफानो भएका यी आठ क्षेत्र

पाँच सयभन्दा कम मतले छिनोफानो भएका यी आठ क्षेत्र

प्रतिनिधिसभा मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ।
प्रतिनिधिसभा : ११७ सिटको नतिजा आयो, ४८ बाँकी (सूचीसहित)

प्रतिनिधिसभा : ११७ सिटको नतिजा आयो, ४८ बाँकी (सूचीसहित)

 प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११७ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। 
कञ्चनपुर–१ मा एमालेका तामाङ विजयी

कञ्चनपुर–१ मा एमालेका तामाङ विजयी

कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्।
बझाङमा निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाई

बझाङमा निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाई

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाइ गरिएको छ ।
भर्खरै