नेभिगेशन
निर्वाचन २०७९

कैलाली-१ मा रेशमपत्नी रञ्जिताको जित सुनिश्चित

बझाङ: कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीको जीत सुनिश्चित भएको छ। सो पार्टीकी केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद रेशम चौधरीकी पत्नी रञ्जिताको जीत सुनिश्चित भएको हो।

अहिलेसम्मको मत परिणामअनुसार रञ्जिताले २६ हजार १५५ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन्।

अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छन्। एकवर्ष अघि गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलाली-३ प्रतिनिधि सभा र प्रदेश सभामा जिति हासिल गरिसकेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप निर्वाचन २०७९
पाँच सयभन्दा कम मतले छिनोफानो भएका यी आठ क्षेत्र

पाँच सयभन्दा कम मतले छिनोफानो भएका यी आठ क्षेत्र

प्रतिनिधिसभा मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ।
प्रतिनिधिसभा : ११७ सिटको नतिजा आयो, ४८ बाँकी (सूचीसहित)

प्रतिनिधिसभा : ११७ सिटको नतिजा आयो, ४८ बाँकी (सूचीसहित)

 प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११७ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। 
कञ्चनपुर–१ मा एमालेका तामाङ विजयी

कञ्चनपुर–१ मा एमालेका तामाङ विजयी

कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्।
बैतडी प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर भण्डारी निर्वाचित

बैतडी प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर भण्डारी निर्वाचित

बैतडीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी निर्वाचित हुनुभएको छ ।