नेभिगेशन
सुदूरपश्चिम

कञ्चनपुर ३ मा रमेश लेखक दोब्बरले अगाडि

बझाङ: कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता रमेश लेखकले मतान्तर बढाएका छन्। उनी एमालेका उम्मेदवार निरुदेवी पाल भन्दा दोब्बरले अगाडि छन्। प्रतिनिधि सभा सदस्यको ५०७४४ मत गणना गर्दा लेखकले २६३८६ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार पालको १३०५५ मत छ। उनीहरु बिचमा १३३१ मतको अन्तर पुगेको छ। 


राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले १९९० मत पाएका छन्। प्रतिनिधि सभाको ३४३४ मत बदर भएको छ। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा १ को ९०८० मत गणना गरिएको छ। उक्त क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश रावल अगाडि छन्। उनको ३००२ मत छ। माओवादी केन्द्रका उम्मेदवारको टेकेन्द्र प्रसाद भट्टको २२१६ तथा राप्रपाका उम्मेदवार धर्मराज जोशीको २०८८ मत छ। यो क्षेत्रमा ४२२ मत बदर भएको छ।


जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा १४८८२ मत गणना सकिएको छ। यो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार बेलबहादुर रानामगरको ९१९४ मत छ। एमालेका उम्मेदवार सुरेन्द्रबहादुर विष्टको ४७३७ मत मात्र छ। उक्त क्षेत्रमा पाँच जना चुनावी मैदानमा छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै