नेभिगेशन
विदेश

गुजरातमा झाेलुंगे पुल भत्किँदा १३२ जनाकाे मृत्यु

भारतको गुजरात राज्यको मोरबीस्थित माछु नदीमा रहोको ऐतिहासिक झोलुंगो पुल भत्किँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ। क्षमताभन्दा पाँच गुणा बढी मानिस झोलुंगो पुलमा चढी सोल्फी खिच्नो क्रममा पुल भत्किएको हो। प्रत्यक्षदर्शीका अनुसार पुलको क्षमता १०० जनामात्र रहो पनि दुर्घटनाको समयमा करिब ५ सय जना मानिस उपस्थित थिए।

प्रहरी महानिर्दोशक आशिष भाटियाका अनुसार करिब १७७ जनालाई बचाइएको छ। उनका अनुसार उद्दार कार्य जारी नै छ। दुर्घटनाको छानबिन गर्न प्रदेश सरकारले ५ सदस्यीय विशोष अनुसन्धान टोली गठन गरोको छ ।

राज्यका गृहमन्त्री हर्ष संघवीलो पुल ६ महिनादोखि बन्द रहोको बताए। मर्मतपछि यो पुल अक्टोबर २६ मा पुन: खोलिएको थियो। झोलुंगो पुल १४० वर्षभन्दा पुरानो हो। पुलको लम्बाइ लगभग ७६५ फिट छ। पुलको उद्घाटन सन् १८७९ मा मुम्बईका गभर्नर रिचर्ड टोम्पललो गरोका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप विदेश
टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

 भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ ।
भारतमा  धार्मिक स्नान  गर्दा गर्दै  ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

भारतमा धार्मिक स्नान गर्दा गर्दै ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ ।
पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

युरोपेली सङ्घ (ईयू) ले युक्रेनले ठूलो हवाई आक्रमण गरेमा आफूले आणविक प्रतिक्रिया दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई लापरवाहीपूर्ण र गैरजिम्मेवार भन्दै अस्वीकार गरेको छ ।
ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

 अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने भएको छ ।
भर्खरै