नेभिगेशन
सुदूरपश्चिम

एमालेले सर्वसम्मत सिफारिस भएका भीम रावललाई टिकट दिएन, यी हुन् सुदूरपश्चिममा संघ र प्रदेशका एमाले उम्मेदवार (सूचीसहित)

काठमाडौं : नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएर सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको छ । अछाम १ मा भीम रावलको ठाउँमा झपट बोहोराले टिकट पाएका छन् भने केही प्रदेशसभामा तालमेलका लागि ठाउँ राखिएको छ ।

यी हुन् एमालेका उम्मेदवार

बाजुरा

प्रतिनिधिसभा
कर्णबहादुर थापा

प्रदेशसभा
लालबहादुर थापा
बलदेव रेग्मी

बझाङ

प्रतिनिधिसभा
ऐन महर

प्रदेशसभा
अफिलाल ओखेडा
एलबी रावल

दार्चुला

प्रतिनिधिसभा
गणेश ठगुन्ना

प्रदेशसभा
हर्देब जोशी
रामदत्त जोशी

बैतडी

प्रतिनिधिसभा
दामोदर भण्डारी

प्रदेशसभा
सुरेन्द्र पाल
लीलाधर भट्ट

डडेलधुरा

प्रतिनिधिसभा
कांग्रेस बीपी

प्रदेशसभा
पठानसिंह बोहोरा
गजेन्द्र शाही

डोटी

प्रतिनिधिसभा
गौरी ओली

प्रदेश सभा
चक्र मल्ल
टेकबहादुर बम

अछाम- १

प्रतिनिधिसभा
झपट बोहोरा

प्रदेशसभा
कृष्णप्रसाद जैशी
देवबहादुर कुँवर

अछाम- २

प्रतिनिधिसभा
यज्ञ बोगटी

प्रदेश सभा
भीम विष्ट
शिव उपाध्याय

कञ्चनपुर- १

प्रतिनिधिसभा
तारा लामा

प्रदेशसभा
पल्लबराज भट्ट
वीरबहादुर थापा

कञ्चनपुर- २

प्रतिनिधिसभा
नरबहादुर धामी

प्रदेशसभा
कृपाराम राना
बचन सिंह

कञ्चनपुर- ३

प्रतिनिधिसभा
नीरुदेवी पाल

प्रदेशसभा
सुरेन्द्र विष्ट
तालमेल गर्ने

कैलाली- १

प्रतिनिधिसभा
टपेन्द्र रावल

प्रदेशसभा
द्वारिका न्यौपाने
तालमेल गर्ने

कैलाली- २

प्रतिनिधिसभा
झपट रावल

प्रदेशसभा
कमला वली
डेजी पाण्डे

कैलाली- ३

प्रतिनिधिसभा
गौरीशंकर चौधरीप्रदेशसभा

प्रदेशसभा

जयनारायण जोशी
तालमेल गर्ने

कैलाली- ४

प्रतिनिधिसभभा
लेखराज भट्ट

प्रदेशसभा
भीमबहादुर देउवा
हरिसिंह साउद

कैलाली- ५

प्रतिनिधिसभा
नारदमुनि राना

प्रदेशसभा
यज्ञ बास्तोला
दुर्गा जोशी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै