नेभिगेशन
सुदूरपश्चिम

बझाङको खप्तडछान्ना गाउँपालिकामा एक महिला वेपत्ता, कसैले भेटाएमा खबर गरिदिन आग्रह

बझाङको खप्तडछान्ना गाउँपालिका महिला वेपत्ता भएकी छन् । साउन ८ गते बिहान ९ बजेदेखि भैसीँका लागि बनाइएको आफ्नो छोरी रामदेवी उपाध्यायको खरक लामपुछ्रेबाट आफ्नो खरक बलेमेला फर्कने बेला खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ की अन्दाजी ७५ वर्षीया गंगादेवी जोशी बेपत्ता भएकी हुन् ।

आइतबार छोरी रामदेवी उपाध्यायसँग भेटेर आफ्नो भैँसी खरक रहेको स्थान बलेमेला फर्कने क्रममा बेपत्ता भएकी हुन् । यी दुवै स्थान खप्तड राष्ट्रिय निकुञ्जभित्र पर्दछन् ।

३ दिनसम्म घर नफर्किएपछि उनको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीय लागि परेका छन् । यदि कसैले उनलाई भेटाएमा नजिकको प्रहरी वा घरमा खबर गरिदिन उनका छोरा हर्कराज जोशीले आग्रह गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै