नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी नगरपालिका जिल्लाकै पहिलो पुर्ण खोप सुनिश्चित पालिका घोषणा

बझाङ: जयपृथ्वी नगरपालिका आज एक कार्यक्रमका विच पुर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज एक कार्यक्रमका विच नगरपालिकालाई सुनिश्चित घोषणा गरिएको हो । नगरपालिका भित्रका जन्मे देखी १५ महिना पुरा भएका बालबालीका र १५ महिना देखी २३ महिना पुरा भएका बालबालिकाहरुले पुर्ण खोप पाई सकेपछि आज नगरपालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा भएको हो ।

वडा नम्बर १ देखी ११ सम्मका सबै २३ महीना मुनिका बालकालीकाहरुले पुर्ण खोप प्राप्त गरि सकेपछि नगरपालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा गरेको जयपृथ्वी नगरपालिकाका स्वास्थ्य संयोजक जनक बहादुर सिहँले बताउनु भयो । गाँउ घरमा रहेका बालबालीकाहरु खोप बाट बन्चित नभएको रोजगारीका लागी अभिभावक संग घर बाहिर रहेका बालबालीकाहरुले अन्य ठाँउ बाट पनि खोल लगाउन मिल्ने भएकाले नगरपालिकालाई पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।

नेपाल सरकारको नियमीत कार्यक्रम अन्तरगत नगर पालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा गरीएको हो । यस बर्ष जिल्लाको जयपृथ्वी नगरपालिका पहिलो पुर्ण खोप सुनिश्चित गर्ने पालिका बनेको छ । पुर्ण खोप सुनिश्चितता गर्नका लागी र कार्यक्रमलाई निरन्त्रता दिनका लागी महिला स्वास्थ्य स्वयम् सेविका तथा सबै स्वास्थ्यकर्मी अभिभावक , जनप्रतिनिधीका साथै सरोकारवाला निकायको राम्रो भुमिका रहेको नगरपालिकाका प्रमुख चेतराज बजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै