नेभिगेशन
राजनिति

६ सय ९६ पालिकाको नतिजा सार्वजनिक हुँदा कुन दल कति स्थानमा विजयी भए ?

काठमाडौ: देशभर पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ६ सय ९६ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । चुनावका क्रममा ठुला ५ दलको सयुक्त गठबन्धन संग अधिकांस ठाँउमा नेकपा एमाले एक्लैले गठबन्धनको सामाना गरेको छ भने केहि ठाँउमा साना दल संग तालमेल गरेको छ ।  निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ४८ नगरपालिका र ४ सय ४८ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो । वडाध्यक्ष देखि पालिका प्रमुख सम्म स्वतन्त्रको विजयी यात्रा हेर्दा राजनैतिक दलहरुप्रति मतदाताकाे वितर्ष्णा पैदा भएकाे देखिन्छ । 

मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षमा दलगत विवरण 

नेपाली कांग्रेस  
मेयर/अध्यक्ष–३ सय १०
उपमेयर/उपाध्यक्ष–२ सय ८३

नेकपा एमाले 
मेयर/अध्यक्ष–१ सय ८८
उपमेयर/उपाध्यक्ष–२ सय १३

माओवादी केन्द्र
मेयर/अध्यक्ष–१ सय २०
उपमेयर/उपाध्यक्ष–१ सय २५

जसपा
मेयर/अध्यक्ष–२४
उपमेयर/उपाध्यक्ष–२८

एकीकृत समाजवादी
मेयर/अध्यक्ष–१७
उपमेयर/उपाध्यक्ष–२०

लोसपा
मेयर/अध्यक्ष–१०
उपमेयर/उपाध्यक्ष–९

राप्रपा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–४

जनमोर्चा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३

नागरिक उन्मुक्ति पार्टी
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३

जनमत पार्टी
मेयर/अध्यक्ष–२
उपमेयर/उपाध्यक्ष–१

मजदुर किसान पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

तमलोपा
मेयर/अध्यक्ष–१

जनता प्रगतिशील पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

विवेकशील साझा
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

स्वतन्त्र 
मेयर/अध्यक्ष–९
उपमेयर/उपाध्यक्ष–४

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै