नेभिगेशन
राजनिति

कैलालीको धनगढी उपमहानगरपालिकाका १४ वटा वडाको मतगणना सार्वजनीक

#स्थानीय चुनाव

 कैलालीको धनगढी उपमहानगरपालिकाका १४ वटा वडाको मतगणना सम्पन्न भएको छ। १९ वडामध्ये १४ वटा वडाको गणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीलेले जनाएको छ। १४ वडामध्ये ९ मा नेपाली काँग्रेस, ३ मा नेकपा एमाले र २ मा माओवादी केन्द्र विजयी भएको छ।

वडा नम्बर १, २, ३, ४, ५, १४, १५, १७ र १९ मा नेपाली काँग्रेस विजयी भएको छ भने ७ , ८ र १८ मा एमाले विजयी छ। यस्तै वडा नम्बर ६ र १६ मा माओवादी केन्द्र विजयी भएको छ। वडा नम्बर १३ को गणना अन्तिम चरणमा पुगेको छ। त्यहाँ काँग्रेस जित नजिक छ। वडा नम्बर ९ मा काँग्रेस, ११ मा माओवादी केन्द्र र १२ मा नेकपा एमाले अगाडि छ। १० को गणना सुरु भएको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै