नेभिगेशन
राजनिति

दुर्गाथली गाउँपालिकामा गठबन्धनले प्रमुख र उप्रमुखसहित पाँच वडामा बिजयी हात पार्‍यो

बझाङ : दुर्गाथली गाउँपालिकामा गठबन्धनले प्रमुख र उप्रमुखसहित पाँच वडामा बिजयी हात पारेको छ । गाउँपालिका अध्यक्षमा गठबन्धन (नेकपा माओवादी केन्द्र) का दिलबहादुर थापा २८२३ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर धामी १८८३ मत ल्याएर पराजित भएका छन् ।

गाउँपालिका उपाध्यक्षमा गठबन्धन (नेपाली कांग्रेस) का जनक दौल्यालले २८४० मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिस्पर्धी शारदा बिकले १०१ मत ल्याएर पराजित भएकी छन् । ७ वडा रहेको दुर्गाथली गाउँपालिकामा गठबन्धनले ५ वडामा बिजयी हासिल गरेको छ भने २ वडामा नेकपा एमालेले बिजयी हात पारेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै