नेभिगेशन
राजनिति

गठबन्धन र एमालेलाई हराउँदै जयपृथ्वी नगरपालिका वडा नम्बर १ मा डम्बर सिंह बिजयी

बझाङ : जयपृथ्वी नगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार डम्बर सिंह बिजयी भएका छन् । सिंहले नेपाली कांग्रेसबाट राजीनमा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गरि पुतली चुनाव चिह्न लिएर ३०२ मत प्राप्त गरि बिजयी भएका हुन् ।

सिंहले गठबन्धनका देवीजङ्ग सिंहभन्दा ५१ मत बढी मत ल्याए भने नेकपा एमालेका उम्मेद्वार अस्मिता शाही सिंहभन्दा १७४ मत बढी मत प्राप्त गरेका हुन् । गठबन्धनका वडाअध्यक्ष उम्मेद्वार देवीजङ्ग सिंहले २५० मत प्राप्त गरे भने नेकपा एमाले वडाअध्यक्ष उम्मेद्वार अस्मिता शाही सिंहले १२८ मत मात्रै प्राप्त गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै