नेभिगेशन
राजनिति

बझाङको छबिसपाथिभेरा ७ मा गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी

बझाङ : बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका विजय धामी वडाध्यक्षमा बिजयी भएका हुन् ।

गुलाफको फूल चुनाव चिन्ह लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार धामीले १ सय ३३ मत प्राप्त गरि विजेता हासिल गरेका हुन् । धामीले ३ सय ८७ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष शिशिर धामीले २ सय ४२ मत पाए भने गठबन्धनतर्फबाट नेपाली काँग्रेसका साँझा अध्यक्ष मीनबहादुर मण्डेलले २ सय ५४ मत पाए ।

वडा सदस्यमा स्वतन्त्रबाट महिला सदस्य हर्कादेवी धामी ३ सय २३ मत ल्याएर विजयी भएकी छन्  । सदस्यमा गठबन्धन तर्फबाट एसका बसन्त धामीले ४ सय ७१ मत ल्याए भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी अन्जना बोहराले ३ सय ४५ मत ल्याएर बिजयी भएकी छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै