नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी एफएम अब नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन नेपाली पात्रोमा

बझाङ : नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन "नेपाली पात्रो" मा अब जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज प्रशारण भएको छ ! मासिक एक करोडभन्दा धेरै प्रयोगकर्ता रहेको यस लोकप्रिय मोबाइल एप्लिकेसनमा आजबाट अब जयपृथ्वी एफएम  प्रशारणमा आएको हो।

स्थानीय, राट्रिय तथा अन्तराट्रिय  सूचना, संगीत, मनोरन्जनको सम्भाहक अब  जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज  २०७७  साल बाट प्रशारणमा  आएको हो ! नेपालमा डिजिटल प्रविधिको  विकास  सगै नेपाली पात्रो सगको सहकार्यमा यस लोकप्रिय रेडियो "जयपृथ्वी एफएम"  धेरै स्रोता माझ  सहज  सुन्न सकिने भएको छ ।

नेपालमा समाज रुपान्तरण तथा स्थानिय विकासमा रेडियोको भूमिका महत्वपूर्ण रहेको हुँदा रेडियो हरुलाई नया प्रविधिको प्रयोग गरि धेरै नेपाली माझ  पुर्‍याउने लक्ष्य रहेको "नेपाली पात्रो"का  आशिस कार्कीले बताउनुभयो !  

"नेपाली पात्रो" एप (Nepali Patro)  नेपालको पहिलो  सामुदायिक एप हो ! मासिक एक करोड भन्दा  धेरै प्रयोगकर्ता रहेको यो एपमा नेपाली तिथी-मिती तथा पन्चाङ्गको जानकारी, नेपाली चाडपर्ब तथा सुभ साइतको  बिस्तृत बिबरण, तपाई को दैनिक, साप्ताहिक, मासिक  तथा बार्षिक  राशिफल जानकारी पाउन  सक्नु हुनेछ।  यस्तै   स्थानीय, रास्ट्रीय तथा अन्तरास्ट्रिय ताजा  समाचार, नेपाली एफ. एम. तथा अनलाइन रेडियोहरु, नेपाली विनिमय दर, सुन-चादीको दर रेट , मौसम तथा सरकारी बिदाहरु, ज्योतिष परामर्स सेवा  लगाएत  अन्य  धेरै   सुविधाहरु लोकप्रिय  मोबाइल  एप्लिकेसन "नेपाली पात्रो" बाट जानकारी लिन सकिन्छ !

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै