नेभिगेशन
सुदूरपश्चिम

इजाजतपत्र प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बझाङको आग्रह

बझाङ: निर्वाचन नजिकिए संगै जिल्ला प्रशासन कार्यालय बझाङले इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । प्रशासनले आईतबार एक सूचना जारी गर्दै चैत्र मसान्तभित्र आफूसँग रहेका इजाजतपत्र प्राप्त हातहतियार नजिकैको प्रहरी ईकाई मार्फत बुझाउन आग्रह गरेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तीपुर्ण र भय रहित वातावरणमा सम्पन्न गर्न र विश्वासनिय सुरक्षा व्यवस्था कायम गर्ने उदेश्य भएकाले जिल्ला भित्र ईजाजत प्राप्त हातहतियार साथ चैत्र मसान्तभित्र नजिकको प्रहरी इकाइमा हातहतियार बुझाउन जिल्ला प्रसासन कार्यालयले जारी गरेको सुचनामा भनिएको छ । केन्द्रीय सुरक्षा समितिको निर्देशन अनुसार सूचना जारी गर्दै हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनु भयो । यसरी बुझाईएका हतियार स्थानीय तहको निर्वाचनपछि फिर्ता हुनेछन । 

 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै