नेभिगेशन
सुदूरपश्चिम

बाढीपहिरोले पुर्याएको क्षति बारे निरीक्षण गर्न प्रधानमन्त्री देउवा सुदुरपश्चिम आउदै

बझाङ: प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्न आज सुदूरपश्चिममामा आउने भएका छन्। लगातारको बर्षाका कारण सुदुरपश्चिममा ठुलो धनजनको क्षति भयको छ । प्रधानमन्त्री देउवाले कैलाली, कञ्चनपुर, डोटी, बैतडी र बझाङ लगगायतका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारि दिए ।

प्रधानमन्त्री देउवा संग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि रहने छन्। प्रधानमन्त्री देउवाले बझाङको बाढीपहिरो प्रभावित क्षेत्र थलारा गाँउपालिकाको डिक्ला र सदरमुकाम चैनपुरको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । प्रधानमन्त्री आउने भय पछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै