नेभिगेशन
सुदूरपश्चिम

बझाङ पहिरो अपडेटः बेपत्ता दुईजनाको शव भेटियो 

बझाङ: दुई दिन देखि पहिरोमा परि बेपत्ता भएकाहरु मध्ये दुई जनाको शव भेटिएको छ । पहिरोमा परि बेपत्ता भएका नरे पार्कीका ७ बर्षिया छोरा आयुष पार्की र एक जनाको सनाखत हुन बाँकी रहेको छ । अहिले बझाङको मौसम अनुकुल भएकाले खोजिकार्यका लागी नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन ।

लगातारको वर्षाका कारण मंगलबार विहान ४ बजे थलारा गाउँपालिका वडा ४ डिक्लामा पहिरो जाँदा एक परीवारका १८ र अर्काे परीवारका ५ जना गरि २३ जना बेपत्ता भएका थिए । बेपत्ता भएकाहरुको खोजी र विस्थापितहरुको लागि राहात सामाग्री र औषधी सहीत रेस्क्यु टोली नेपाली सेनाको हेलीकोप्टर मार्फत ७२ घण्टा पछि घटनास्थल पुगेको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै