नेभिगेशन
सुदूरपश्चिम

चप्पल किनी नदिएको भन्दै बझाङमा एक बालकले गरे आत्महत्या

सुदूरपश्चिममा विषु पर्व हर्स उल्लासका साथ मनाइ रहँदा बझाङको थलारा गाउँपालिका ४ मा एउटा दु:खद घटना घटेको छ। विषु पर्वमा चप्पल किनी नदिएको भन्दै थलारा गाउँपालिकामा एक बालकले आत्मा हत्या गरेका छन् ।

आत्म हत्या गर्नेमा थलारा गाउँपालिका ४ डिख्लाका मोहन बि.क का ११ वर्षीय  छोरा आयुस बि .सि  रहेका छन् । उनले घरमा राम्रो चप्पल किनी दिन भनेका थिए । घर परिवारले सादा चप्पल लगाउन भनेका थिए । उनले नमानेपछि बजार गएर वुबा मोहन सेन्डिल ल्याउन बजार गएका थिए । मोहन घर फर्किनसम्म बालकले झुन्डिएर आत्महत्या गरिसकेका थिए । उनी कक्षा ७ मा पढ्दै अध्ययनरत विद्यार्थी हुन् ।

गएको चैत ३१ गते उनले आत्म हत्या गरेको खबर प्रहरीमा जानकारी गराएपछि हिजो बेलुकी मात्रै बालकको झोतामा पोस्टमार्टम गरिएको मृतकका आफन्तले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै