नेभिगेशन
सुदूरपश्चिम

बझाङमा नेपाली कांग्रेसको १२ वटै स्थानीय तहको अधिवेशन सकियो, ६ स्थानीय तहमा सहमति र ६ स्थानीय तहमा मतदान

बझाङ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बझाङका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जसमा ६ वटा स्थानियतहमा नेपाली कांग्रेसको सहमतीमा नेतृत्व चयन भएको छ भने ६ स्थानीय तहमा मतदान गरी नेतृत्व चयन भएको छ ।

जिल्लाको वित्थडचिर गाउँपालिकामा सभापतिमा चक्र अधिकारी, मष्टामा उतम जोशी, तलकोटमा लोकेन्द्रबहादुर सिंह, सुर्मामा अप्रित बोहरा, खप्तडछान्ना गाउँपालिकामा विष्नुभक्त जोशी र बुंगल नगरपालिकामा नरेश थापा सहमतिमा सभापतिमा चयन भएका छन् ।

यस्तै साईपाल गाउँपालिकामा मतदान भएर राम बहादुर बोहरा, दुर्गाथलीमा युवराज भण्डारी, केदारस्युँ गाउँपालिकामा शिवराज भण्डारी र थलारा गाउँपालिकामा दिलबहादुर सिंह, छविसपाथिभेरामा पाण्डव थापा र जयपृथ्वी नगरपालिकामा हिरेन्द्र छत्याल विजय भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै