नेभिगेशन
राजनिति

अपहरणमा परेकी लुम्बिनी प्रदेशकी सांसद वलीलाई मुख्यमन्त्रीको मन्त्री बन्न प्रस्ताव

काठमाण्डु – लुम्बिनी प्रदेशकी सांसद विमला वलीले  बिहीबार पत्रकार सम्मेलन गर्दै  मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई उनकै निवासमा बन्धक बनाएको बताएकी छन । माओवादी केन्द्रले एक हप्तासम्म पार्टीको सम्पर्कमा नआएको भन्दै वलीलाई एमालेले अपहरण गरेको बताएको थियो ।

उनले आफू माओवादी केन्द्रमा रहेको बताएकी छन् । सांसद वलीले मुख्यमन्त्रीले आफूलाई मन्त्री बन्न प्रलोभन देखाएको बताइन् । उनले भनिन् मुख्यमन्त्रीले ‘एमालेमा आउनुपर्यो । पहिले गल्ती भयो । अब त्यस्तो हुँदैन । पार्टीमा आउनुस्, मन्त्री बन्नूस् भनेर प्रलोभन देखाए । सांसद वलीले आफूलाई साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिएको र निरन्तर दबाब दिएको बताएकी छन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै