नेभिगेशन
राजनिति

माधव पक्षकाे केन्द्रीय कमिटी बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई सहभागि भएनन्

काठमाण्डु – नेकपा एमालेको माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकमा  योगेश भट्टराई, सुरेन्द्र पाण्डे अनुपस्थित भएका छन् ।  बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु भएको बैठकमा दुबै नेता अनुपस्थित भएका हुन् । नेपाल पक्षको स्थायी कमिटी  बैठकमा पनि ती दुबै नेताहरु सहभागि भएका थिएनन् ।

पाण्डे एमाले विवाद समाधान गर्न जेठ २ मा गठन गरिएको कार्यदलका सदस्य समेत हुन् । नेता भीम आचार्यले पार्टी एकताको विकल्प नभएको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले बाहिर जथाभावी बोल्दै हिँड्दा एकतामा असर परेको बताएका छन् । भिम रावल भने बैठकमा उपस्थित भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै