नेभिगेशन
सुदूरपश्चिम

थलाराका तराटी र सडिल पूर्ण सरसफाईयुक्त टोल घोषणा 

बझाङ: बझाङको थलारा गाउँपालिका वडा नम्बर ६ का सडिल र तराटीलाई पूर्ण सरसफाई युक्त क्षेत्र  घोषण गरिएको छ ।
पूर्ण सरसफाई युक्त गाउँघर हाम्रो शान व्यक्ति परिवार टोल वासीको पहिचान भन्ने मुलनाराका साथ मंगलबार थलारा गाउँपालिका ग्रामीण जलस्रोतको सहयोगमा पूर्ण सरसफाई युक्त टोल घोषणा गरिएको हो । चिप्लेटी र 

ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले चिप्लेटी खानेपानी तथा सरसफाई योजना अन्तरगत ३८ घरधुरीमा निजिधारा र घोडेमेला खानेपानी तथा सरसफाई  योजना अन्तरगत तराटीका ११ घरधुरीमा निजिधारा निर्माण गरेको छ। घर आगन सफा प्रत्येक घरघरमा चर्पी लगाएत सरसफाईका १० वटा सुचांक पार गरेकाले ती क्षेत्रलाई पूर्ण सरसफाईयुक्त टोल घोषणा गरिएको थलारा गाउँपालिका  ग्रामीण जलस्रोत अधिकृत छत्रराज जोशीले बताए । ग्रामीण जलस्रोत परियोजनाको सहयोगमा यसअघि २०७५ चैत २४ गते सेरालागाउँ टोललाई थलारा गाउँपालिकाले पूर्ण सरसफाइ युक्त टोल घोषणा गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै