नेभिगेशन
राजनिति

बालबालिका अनलाइन गेमको कुलतमा फसेकाले अनलाईन गेम बन्द गर्न सांसद विकको माग

काठमाडौं-  प्रतिनिधि सभा सदस्य आशाकुमारी बिकले पब्जी फ्रि फाएर जस्ता अनलाईन गेम बन्द गर्न सरकारसँग आग्रह गरेकी छिन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै विकले अनलाइन गेमको कुलतमा फसेर बालबालिका मानसिक रोगी बन्दै गइरहेको बताउँदै यस्ता अनलाईन गेम तत्काल बन्द गर्न आग्रह गरेकी छन्। इन्टरनेटको प्रयोग बढनु खुशीको कुरा भएपनि बालबालिका पब्जी र फ्रि फायर जस्ता खेलको लतमा परेर डराउने, झस्किने, जिद्दीपना जस्ता अनौठो बानी देखिन थालेकाले मानसिक रोगी बन्न सक्ने भएकाले अनलाइन गेम बन्द  गर्न सरकारको ध्यानाकर्षण गरेकि छन । सरकारले यी गेम बन्द नगरे अभिभावक नै न्याय खोज्दै अदालत जानुपर्ने दिन आउने र यस्को प्रभाव रहीरहे भविष्यमा मानसिक अस्पतालको कमी हुने  उनको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै