नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा बुधबार ७१ जनामा कारोना संक्रमण पुष्टि: पछिल्लो २४ घण्टामा देशभर १ हजार ९१८ जनामा कोरोना पुष्टि

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा बुधबार थप १ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको हो ।   यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ । हालसम्म ६ लाख ३६ हजार ४ सय २ जना कोरोना संक्रमित निको भईसकेका छन भने ९ हजार ६ सय ३७ जनाको मृत्पु भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा बुधबार ७१ जनामा कारोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा १२२ जनाको नमूना परीक्षण गर्दा ४३ जना र महाकाली असपतालमा २८ जनाको नमूना परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सुदुरपश्चिम प्रदेशमा हाल सम्म ४४ हजार ७ सय २ जनामा संक्रमण पुष्टि भएको छ।  प्रदेशभर  ३५ हजार ४ सय १६ जनाले कोरोना जितेका छन भने ५ सय ७६ जनाको ज्यान गुमाएका छन ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै