नेभिगेशन
राजनिति

राष्ट्रपतिबाटै संविधान च्यात्ने काम भयो : कांग्रेस नेता लेखक

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताले राष्ट्रपतिबाटै संविधान च्यात्ने काम गरेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको दाबी पुग्ने भए पनि त्यसलाई अस्वीकार गर्नु गलत भएको कांग्रेस नेता रमेश लेखकले बताए । उनले राष्ट्रपति र प्रधानमन्त्रीबाट गणतन्त्र र लोकतन्त्रको सुरक्षा हुन नसक्ने बताए ।

अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा भोलि पार्टी नेताहरुबीच छलफल हुने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै