नेभिगेशन
सुदूरपश्चिम

साइपालमा कार्यरत प्रहरीमा कसरि देखियो कोरोना ?

बझाङ : साइपाल गाउँपालिकामा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । साइपाल गाउँपालिकाको धुली प्रहरी चाैकीमा कार्यरत एक ४० वर्षीय सुरक्षाकर्मी रहेका छन् ।

साइपालमा कार्यरत प्रहरी कर्मचारीमा कसरी संक्रमण देखियो भन्नेमा आफूहरु नै अचम्मित भएको प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयो । उहाँका अनुसार यार्सा टिप्न जानेहरुबाट प्रहरीमा संक्रमण सरेको हुनसक्ने अनुमान छ । यता जिल्ला अस्पतालले पनि कोरोना परिक्षण नै नगरि भारतबाट आएर सिधै यार्सा संकलन गर्नेहरुबाटै कोरोना सरेको दाबी गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार नेपाल प्रहरीका ९ जनामा कोरोना संक्रमण देखिएकोमा हाल ३ जनाले कोरोना जितेका छन् भने ६ जना अझैं उपचाररत छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै