नेभिगेशन
राजनिति

‘वृद्धभत्ता बढ्छ, दैनिक साढे पाँच किलोमीटर सडक बनेको छ’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढ्दै जाने बताएका छन् । देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वृद्धभत्ता लगायतका सामाजिक भत्ता बढ्ने बताएका हुन् ।

साथै उनले दैनिक साढे पाँच किलोमीटर सडक निर्माण भइरहेको बताएका छन् । ‘अब सामाजिक भत्ता बढ्दै जान्छ’ प्रधानमन्त्री ओलीले भने, ‘दैनिक पाँच किलोमीटर सडक निर्माण भइरहेको छ ।’ पूर्वाधार निर्माणको क्षेत्रमा थुप्रै काम भएको उनको भनाइ छ । 

रेल सञ्चालन गर्ने, धरहरा निर्माणको काम अन्तिम चरणमा पुगेको पनि उनले बताए । यस्तै हुलाकी राजमार्ग निर्माणको काम पनि अन्तिम चरणमा पुगेको प्रधानमन्त्री ओलीको दाबी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै