चर्चित देउडा गायक लालबहादुर धामी अछामी बड्डो र देवी घर्तीको स्वरमा रहेको देउडा म्युजिक भिडियो दुई वचन बोलिजा सार्वजनिक भएको छ ।
अछाडी बड्डो युट्युब च्यानल मार्फत सार्वजनिक यो गितको म्युजिक भिडियोमा लालबहादुर धामी, अनु खड्का, प्रदिप पाल, अनु चन्द, सागर चन्द्र ठकुरी र समीक्षा भट्ट मुख्य भूमिकामा देखिएका छन् ।
राजेन्द्र शाह विपीको लयशब्द रहेको यो गितमा अछामी बड्डाको संगित छ भने मिक्सिङ बिनोद बजुरालीको रहेको छ ।