नेभिगेशन
सुदूरपश्चिम

निजामती कर्मचारी संगठन बझाङले गर्‍याे संघीय निजामती ऐन जारीगर्न केन्द्रलाई दबाब दिने निर्णय

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङले संघीय निजामती ऐन जारीगर्न केन्द्रलाई दबाब दिने निर्णय गरेको छ । आज शनिबार नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङको नियमित बैठकले संगठन सुदृढीकरण संगठन विस्तार र संघीय निजामती ऐन जारीगर्न केन्द्र लाई दबाब दिने निर्णय भएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङका सचिव मुकेश कुमार थापाले जानकारी दिनुभयो ।

आज शनिबार नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङका अध्यक्ष दिनेश बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला उपसचिव सुरत बहादुर सिंह रहनुभएको थियो । विशिष्ट अथितिमा प्रदेश इन्चार्ज प्रकाश बहादुर खड्का,बझाङ इन्चार्ज  लक्ष्मी रावल लगायत अथितीमा जनवर्गीय संगठनका प्रमख तथा प्रतिनिधि , बझाङ जिल्ला भरिका संगठन प्रति आस्थावान कर्मचारीहरू उपस्थित रहनु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै