नेभिगेशन
सुदूरपश्चिम

मष्टा गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन हुने 

मष्टा गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । मष्टा गाउँपालिकाको आयोजना तथा गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा पालिकाका विभिन्न स्वास्थ्यचौकिमा मोतीबिन्दु तथा आँखा सम्बन्धी समस्या भएका बिरामीहरुका लागि शिविर आयोजना गर्न लागिएको हो ।

गाउँपालिकाले आज एक सुचना जारी गर्दै यहिँ फागुन ८ गतेदेखि ११ गतेसम्म निशुल्क आँखा शिविर सञ्चालन गरिने जनाएको छ ।

फागुन ८ गते पहिलो दिन कोटदेवल स्वास्थ्यचौकि, ९ गते मष्टा स्वास्थ्यचौकि, १० गते भातेखोला स्वास्थ्यचौकि र ११ गते रिलु स्वास्थ्यचौकिमा निशुल्क आँखा शिविर सञ्चालन गरीने सुचनामा उल्लेख गरिएको छ । 

masta eye1708001007.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै