नेभिगेशन
सुदूरपश्चिम

बुंगल नगर खेलकुद समितिको अध्यक्षमा शेर बहादुर कुँवर 

बझाङ: बझाङको बुंगल नगर खेलकुद समितिको अध्यक्षमा शेर बहादुर कुँवर चयन भएका छन् ।  बझाङ जिल्ला खेलकुद समितिले गत पुस १६ गतेको निर्णय अनुसार कुँवरलाई खेलकुद समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय अनुसार सर्वसम्मत रुपमा बु‌गल नगर खेलकुद समितिको अध्यक्षमा चयन भएका हुन् । 

सुदुरपश्चिम प्रदेश खेलकुद नियमावली, २०७७ को नियम ७ को उपनियम (१) को खण्ड (क) मा व्यवस्था भए बमोजिम बझाङ जिल्ला खेलकुद समितिको निर्णय अनुसार कुँवरलाई ४ बर्षका लागी नगरपालिका खेलकुद समितिको अध्यक्षमा नियुक्त गरिएको हो । यो स‌गै आज देखि कुँवरले बुंगल नगरपालिकाको खेलकुद समिति अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै