नेभिगेशन
सुदूरपश्चिम

थलारा गाउँपालिका १ का जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बलाङकेट र टर्च लाईट वितरण

थलारा गाउँपालिका वडा नम्बर १ का जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बलाङकेट र टर्च लाईट वितरण गरिएको छ ।

चिसो मौसममा जेष्ठ नागरिकहरुको समस्या मध्यनजर गर्दै न्यानो कपडा बलाङकेट र रातिको समयमा बाहिर भित्र गर्न सहज होस भन्ने उदेश्यसहित थलारा गाउँपालिका वडा नम्बर १ कार्यालयले ३५ थान बलाङकेट र ३४ थान टर्च लाईट वितरण गरिएको हो ।

चिसो दिनप्रतिदिन बढिरहेकाले चिसोबाट जोगाउन वडाभित्र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको र उज्यालोको लागि टर्च लाइट वितरण गरिएको वडाध्यक्ष रविन्द्र जोशीले बताउनुभयो ।

न्यानो कपडा र टर्च लाइट पाएपछि ८० वर्ष माथिका ३५ जना जेष्ठ नागरिकले खुशी व्यक्त गरेका छन्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै