नेभिगेशन
सुदूरपश्चिम

दुर्गाथली गाउँपालिका भित्रका गर्भवती महिलालाई उपाध्यक्ष कोसेली वितरण

जिल्लाको दुर्गाथलि गाउँपालिकाले सुनौला हजार दिनका आमालाइ पोषणयुक्त खानेकुरा र ब्लाङकेट वितरण गरेकोछ ।

पालिका भीत्रका सुनौला हजार दिनका गर्भवती महिलाहरुलाई उपाध्यक्ष कोसेली अन्तरगत पोषणयुक्त खानेकुरा दाल फलफुल सहित चिसोको समयमा न्यानो बनाउन मद्धत पुर्याउने भन्दै ब्लाङकेट बितरण गरेको हो ।

आज सोमबार दुर्गाथलि गाउँपालिकाको वडा नं १ र २ कार्यक्रम गरी गाउँपालिकामा रहेका सुनौला हजार दिनका आमाहरुलाई उपाध्यक्ष कोसेली कार्यक्रमअन्तर्गत पोषणयुक्त खानेकुरा र बलाङकेट बितरण गरेकादुर्गाथलि गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बम बहादुर भण्डारीले बताउनुभयो ।

गाँउपालिका उपाध्यक्ष जनक बहादुर दौल्यालको नेतृत्वमा मंसिर २० गतेबाट सुनौला हजार दिनका आमाहरुलाई उपाध्यक्ष कोसेली कार्यक्रम सुरु गरी गाउँपालिका भित्रका सातै वडामा रहेका सुनौला हजार दिनका आमाहरुको घरघरमा गएर ४ सय ५ जना गर्भवति महिलाहरुलाई कोसेली वितरण गरिएको स्वस्थ्य साखा प्रमुख भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै