नेभिगेशन
सुदूरपश्चिम

गरिव पीडितउद्धार संघ द्धारा नमुना आधारभुत बिध्यालयका बालबालीकालाई शैक्षिक सामाग्री हस्तान्तरण

गरीब पीडित उद्धार संघले नमुना आधारभुत बिध्यालयका बालबालीकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ।  जिल्लाको जयपृथ्बी नगरपालीका वडा नं १० मा रहेको नमुना आधारभुत बिध्यालयका कक्षा १ देखि ५ सम्म अध्यनरत गरिव पीछडीएका निमुखा वर्गका बिद्यार्थी बालबालीकाहरुलाई शैक्षिक सामाग्री कापीकलम लगाएत लुगाकपडा बितरण गरीएको हरीजन सामुदायिक संस्थाका अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य ,बरिस्ठ उपाध्यक्ष हिरेन्द्र नेपाली जानकारी दिनुभयो।

विहीवार एक कार्यक्रमका बिच बारा जिल्ला ४ नं क्षेत्रकी पूर्व उम्मेदवार तथा संविधान सभाकी सदस्य लक्ष्मी शाहतेली सहभागीतामा गरीब,निमुखा आर्थीक स्थिति मजोर भएका घरपरीवारका बालबालीकाहरु लाई अध्यन अध्यापन गर्न सजिलोहोस भनेर शैक्षिक सामाग्री बितरण गरीएको हो । 

साथै उक्त बिद्यालमा एम्पीडिएस संस्थाले पनि शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।संस्थाले बिद्यार्थीहरुका लागी पोशाक, कापीकलम,रूमाल,झोला लगाएतका शैक्षिक सामाग्री सहयोगगरेको कार्यक्रम अधिकृत विनिता सुनारले बताएककी छन। शैक्षिक सामाग्री पाएपछी बालबालिका खुशी भएका छन ।  भुकम्पका कारण उक्त बिद्यालयका भवनहरू जोखिम छन। २०४१ सालमा स्थापना गरिएको नमुना आधारभुत बिध्यालयमा कक्षा १ देखि ५ सम्म पठनपाठन भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै