नेभिगेशन
सुदूरपश्चिम

बझाङमा जिप दुर्घटना हुदाँ चालक घाइते

बझाङ । बझाङमा जिप दुर्घटना हुदाँ चालक घाईते भएका छन् ।  जिल्लाको बझाङ बुंगल नगरपालिका २ गिरौ सुगरीबगर स्थित भित्री कच्चि सडक खण्डमा चालक बुंगल नगरपालिका १ गोइचन बस्ने बर्ष ३० का हर्क बहादुर बोहराले चलाएको से.१ज. ७९४ नंम्बरको जिप स्टाट गरी ब्याग गर्ने क्रममा एक्कासी सडकबाट अ. १०० मिटर तल खसी दुर्घटना हुँदा चालक बोहरा चालक बोहरा घाईते भएका छन् ।

चालक बोहराको टाँउकोमा चोट लागेको र उपचारको लागि देउलेख प्राथमिक स्वास्थ्य केन्द्र देउलेख पठाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइते बोहराको अवस्था मध्यम रहेको छ ।

आज बिहीबार बिहान .०६;३० बजेको समयमा दुर्घटना भएको र स्थानियले जानकारी गराएपछि अस्थायी प्रहरी पोष्ट बिजगडा बाट ३ जनाको प्रहरी टोली घटना स्थलमा खटाएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सुरेश धामी विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेका छन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै