नेभिगेशन
सुदूरपश्चिम

जन्मदिनको अवसरमा वडाध्यक्षले मिश्रले गरे विद्यार्थीलाई आर्थिक सहयोग

दुर्गाथली गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धनराज मिश्रले आफ्नो जन्मदिनको अवसरमा आइतबार गरिब तथा बिपन्न विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्नुभएको छ ।

वडाध्यक्ष मिश्रले आइतबार पर्न गएको आफ्नो जन्मदिनको अवसरमा दुर्गाथली २ मा रहेको महालिङ आधारभूत विद्यालय जुजी जौनारका विद्यार्थीका लागि १० हजार ५० रुपैयाँ नगद विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

उहाँले महालिङ आधारभूत विद्यालयलाई वडाकै नमुना विद्यालय बनाउन आफू लागि परेकाले हरेक दृष्ट्रिकोणबाट सहयोग गर्दै आएको बताउनुभयो ।

उहाँले दिएको रकम महालिङ आधारभूत विद्यालयमा अध्ययनरत गरिब तथा बिपन्न विद्यार्थीलाई वितरण गरिने विद्यालयका शिक्षक सत्य रावलले बताउनुभयो । बिद्यालय परिवारले पनि वडा अध्यक्ष मिश्रलाई विद्यालयमै बोलाएर जन्म दिन मनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै