नेभिगेशन
सुदूरपश्चिम

बझाङमा जिप दुर्घटना, एक जना घाइते

बझाङ : बझाङमा जिप दुर्घटना भएको छ । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ९ कुलाकाट्ने स्थित कच्चि सडक खण्डमा आज बिहान ६ः३० बजेको समयमा सुर्मा गाउँपालिका वडा नं. २ का अन्दाजी २३ वर्षीया आवाज बोहोराले चलाएको सु.प.प्र.०१००१च ३९६५ नं. को जिप ब्रेक फेल भएर सडकबाट अन्दाजी करिव १०० मिटर तल खसेर जिप दुर्घटना भएको हो ।

कुलाकाट्नेबाट झनना तर्फ आउदै गरेको जिप दुर्घटना हुदाँ दुई जना सवार मध्ये १ जिप साहुँ ३२ वर्षीया केशब थापाको कम्मर र हातमा चोट लागेर उहाँको अवस्था मध्यम रहेको र उपचारका लागि जिल्ला अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाईएको छ । दुर्घटना भएपछि जिप चालकले जानकारी गराउना साथ ३ जनाको प्रहरी टोली खटेर, जिप चालकलाई नियन्त्रणमा लिएर थप अनुशन्धान भईरहेको प्रहरी जनाईएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै