नेभिगेशन
सुदूरपश्चिम

करेन्ट लागेर मृत्यु भएका भण्डारीको क्षतिपूर्तिको माग गर्दै विद्युत प्राधिकरणको कार्यालय बझाङमा तालाबन्दी 

बझाङ: नेपाल कम्युनिस्ट पार्टीले नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रमा तालाबन्दी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी बझाङ ले पटक-पटक बिधुत कार्यालयमा गएर बिधुत प्रसारण लाइन मर्मत तथा बिस्तारमा सुझाव सल्लाह दिँदा पनि लापरवाहि गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

विद्युत प्राधिकरणको लापरबाहीका कारण शनिवार केदारस्युँ गाउँपालिकाका राम भण्डारीको करेन्ट लागेर मृत्यु भएको भन्दै उचित क्षतिपूर्तिको माग गर्दै विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी गरेको हो । घटना प्रति खेद सहित दोषीलाई कारबाही गरी पिडित लाई उचित क्षतिपूर्ति दिन सम्वन्धित निकाय लाई दवाव स्वरूप जिल्ला बिधुत कार्यालय बझाङमा तालाबन्दी गरिएको बिज्ञप्तीमा भनिएको छ ।

विद्युत प्राधिकरणको कार्यालयमा टाँसिएको विज्ञप्ती 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै