नेभिगेशन
समाज

बझाङमा बाख्रा चराउने क्रममा भीरबाट लडेर बोहरा गम्भीर घाईते

बझाङमा भीरबाट लडेर एकजना गम्भीर घाईते भयका छन  । बाख्रा चराउने क्रममा केदार स्यु गाउँपालिका वडा नम्वर ८ लोतु मण्डेलगाउ का धन ब बोहरा गम्भीर घाईते भयका छन । अन्दाजी ५० बर्षिया बोहरा आईतबार दिउसो बाख्रा चराउने क्रममा पारीमेला भीरबाट लडेर करिब ५० मिटर तल खसेको उनका आफन्तन हरीश बोहरा ले बताउनुभयो ।

बोहराको  खुट्मा गम्भीर चोट लागेकोर उपचारकालागी जील्ला अस्पताल बझाङ ल्याउदै गरेको आफन्त बोहराले जयपृथ्वी एफ .एम नेटवर्क लाई जनकारी दीनुभयो 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै