नेभिगेशन
समाज

स्कुल जान्छुभनी हीडेका बझाङका दुई बालक बेपत्ता

बझाङका दुई बालक बेपत्ता भएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ रजाडा बस्ने शिवहरी बोहोराका १२ वर्षिय छोरा रविन्द्र बोहोरा र सोहि गाउँपालिकाको वडा नम्बर ९ कुलिबान बस्ने मिन बहादुर बोहोराका १४ वर्षिय दिपेन्द्र बोहोरा विहिबार विहानबाट बेपत्ता भएका हुन् । हिजो विहिबार बिहान विद्यालय जान्छु भनेर घरबाट हिडेका दुवैजना अहिलेसम्म घर नफर्किएको र खोजखबर गर्दा कतै फेला नपरेको बालकका अभिभावक शिवहरी बोहोराले जानकारी दिनुभयो । कैलाश माविमा रविन्द्र कक्षा ७ र  दिपेन्द्र कक्षा ८ मा अध्ययारत रहेका थिए । अहिले प्रहरी कहाँ निवेदा दिने तयारी छ । कसैले कतै देखे ९८४६९८६३२० र ९८४०६२६४७० तथा नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै