नेभिगेशन
राजनिति

रवि लामिछानेको ‘घरदैलो कार्यक्रम’ आजदेखि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजबाट घरदैलो कार्यक्रम सुरु गर्दै छन् । हिजो चितवन पुगेका उनले आजबाट घरदैलो कार्यक्रमका सुरु गर्न लागेका हुन् । 

उनले आगामी सोमबारसम्म आफूले गरेका कामबारे मतदातालाई जानकारी गराउने छन् ।शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत रविले घरदैलो कार्यक्रम चुनावमा मात्र नभएर निरन्तर हुनुपर्ने बताएका छन् । उनले आफूहरूलाई सुझाव दिन पनि आग्रह गरेका छन् । 

निर्वाचनको एक वर्ष पूरा भएको अवसरमा रास्वपा आभार व्यक्त गर्न फेरि जनताको घरदैलोमा आएको उनले बताएका छन् । उनले गएको वैशाख १० को उपनिर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै